१८ बैशाख २०८१, मंगलबार
Header

आज फेरि बनायो सुनको मूल्यले नयाँ रकेर्ड


प्रकाशित: मंगलवार, ४ बैशाख २०८१, १२ः१० बजे  
- महानगरखबर

काठमाडौं । सुनको मूल्यले आज मंगलवार फेरि नयाँ रेकर्ड बनाएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजार छापावाला सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपियाँमा कारोवार भइरहेको छ ।


यस अघि शुक्रवार १ लाख ३९ मूल्य कायम रहेको सुनमा २ सय रुपियाँ बढेर नयाँ रेकर्ड बनाएको छ ।

 
यो मूल्य नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्य हो ।

 
आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । 

मंगलबार चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD