८ बैशाख २०८१, शनिबार
Header

आज पनि हिमपात र बर्षाको संभावना 


प्रकाशित: विहिवार, १५ पुस २०७८, ०८ः५३ बजे
- महानगरखबर

काठमाडौं । आज पनि देशका हेी स्थानमा हल्का बर्षा र पहाडी ताथ हिमाली भूभागमा हिमपातको संभावना रहेको छ । 


जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 


बुधवार मुलुकभर वर्षा भएसँगै पहाडी तथा हिमाली भूभागमा हिमपात भएसँगै चिसो बढेको छ । 


हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD