१४ बैशाख २०८१, शुक्रबार
Header

आज दुई जना थपिएसँगै कोरोना संक्रमित ५९ पुग्यो


प्रकाशित: शुक्रवार, १९ बैशाख २०७७, १४ः५९ बजे
- महानगरखबर

काठमाडौं । आज (शुक्रवार) बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार दुई संक्रमित मध्ये नेपालगञ्जका ६० वर्षका पुरूष र रूपन्देहीका २५ वर्षीय युवक हुन । उनीहरू दुबैको अवस्था सामान्य छ । 


योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ भने १६ जना निको भईसकेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD