८ बैशाख २०८१, शनिबार
Header

आज थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो 


प्रकाशित: शनिवार, २७ बैशाख २०७७, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा आज थप ७ जना नयाँ कोरोना संक्रमित थपिएको छ ।


कपिलवस्तुमा ३ जना र उदयपुरमा ३ जना र पर्सामा एक जनामा कोरोना पुष्टि भएको हो । उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


स्वास्थ्य मन्त्रालयको आजको अपडेट अनुसार कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD