७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आज थप ३ जना कोरोना संक्रमित थपिए, संक्रमित हुने ४५ पुग्यो


प्रकाशित: बुधवार, १० बैशाख २०७७, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा बुघवार थप ३ जना कोरोना संक्रमित थपिएको छ । 


स्वास्थ्य मन्त्रालयका अनुसार धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको बताए ।


संक्रमित हुनेहरुमा २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूष रहेको मन्त्रालयले जनाएको छ । 


योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ । मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex