१३ बैशाख २०८१, बिहिबार
Header

आज थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो


प्रकाशित: आईतवार, १४ बैशाख २०७७, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । आज थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।


पर्साको वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । 


टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५१ पुगेको छ ।  


अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । 


आज थपिएका दुबै संक्रमित पुरुष ५० वर्ष उमेरका हुन । एकजना महानगरका सफाई गर्ने नाइके हुन । 


संक्रमणवाट निको हुने १६ जना पुगेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD