१६ चैत्र २०८०, शुक्रबार
Header

आज थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो


प्रकाशित: सोमवार, २९ बैशाख २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपलिकामा ५ र बुद्धभूमि नगरपालिकाको ७ र १० वडामा १० जना पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।


मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार संक्रमित मध्ये ९ जना १८ देखि ३४ वर्षिया पुरुष रहेका छन भने एकको उमेर खुलाइएको छैन ।


यो सँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ भने निको हुने ३१ जना छन ।

 


 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD