३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आज काठमाडौं सबैभन्दा धेरै चिसो, सर्तकता अपनाउन आग्रह


प्रकाशित: सोमवार, २७ मंसिर २०७८, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यका सोमवार सबैभन्दा चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 


विभागका अनुसार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ५ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो ।


मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री र अधिकतम तापक्रम १९ दशमलव ३ डिग्री सेल्सियस रहनेछ ।


चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex