१५ चैत्र २०८०, बिहिबार
Header

आज काठमाडौं झनै चिसियो 


प्रकाशित: विहिवार, १० पुष २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यका आज (विहिवार) झनै चिसियोको छ । 


मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको उपत्यकाको आज विहान ८ः४५ मिनेटमा न्यूनतम ०.९ डिग्री सेल्सियस तापक्रम मापन गरेको छ । 


विहान ५ः४५ बजे काठमाडौंको तामक्रम १ डिग्री सेल्सियस तापक्रम थियो । 


त्यसैगरी जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको छ भने डडेल्धुरामा १.७, सर्खेतको २, दीपायलको ३.५ र पोखराको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD