७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आज काठमाडौं उपत्यकामा ५२ जना कोरोना संक्रमित थपिए


प्रकाशित: मंगलवार, १३ श्रावण, २०७७, १६ः४५ बज
- महानगरखबर

काठमाडौं ।आज काठमाडौं उपत्यकामा ५२ जना कोरोना संक्रमित थपिएका छन् ।


काठमाडौंमा ४७ जना,ललितपुरमा ४ जना,भक्तपुरमा १ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


देशभर आज ३११ जना थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १९०६३ पुगेका छन् ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex