१२ भाद्र २०८३, शुक्रबार
Header

आज काठमाडौं उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिए


प्रकाशित: आइतवार, ३२ श्रावण, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । आज काठमाडौं उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएका छन् ।हिजो मात्रै काठमाडौं उपत्यकामा ९८ थपिएका थिए ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६,ललितपुरमा ३८,भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो । 


आज ६४१ जना कोरोना संक्रमित थपिएको हो । कुल संक्रमित संख्या २६ हजार ६६० पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex