११ भाद्र २०८३, बिहिबार
Header

आज काठमाडौंमा ८ जना कोरोना संक्रमित थपिए


प्रकाशित: आईतवार, ११ श्रावण, २०७७, १६ः४५ बजे
- महानगरखबर

काठमाडौं । आज काठमाडौंमा ८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


योसँगै काठमाडौंमा संक्रमित संख्या २८५ पुगेको छ ।


देशभर १३० जना कोरोना संक्रमित थपिएका हुन । योसँगै संक्रमितको कुल संख्या १८६१३ पुगेका छन् ।


आज ७५ जना डिस्र्चाज भएका छन् ।  डिस्र्चाज हुनेको संख्या १३१२८ पुगेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex