८ बैशाख २०८१, शनिबार
Header

आज एकै दिन ५७ कोरोना संक्रमित थपिए


प्रकाशित: मंगलवार, ३० बैशाख २०७७, १३ः१५ वजे
- महानगरखबर

काठमाडौं । आज कपिलवस्तु, रुपेन्देही, पर्सा र वारामा गरी ५७ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।


मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रुपेन्देहीमा ९ जना, पर्सामा ३९ जना र वारामा १ जना गरी ५७ जना संक्रमित थपिएको हो ।


यो सँगै नेपालमा संक्रमितको संख्या १९१ जना पुगेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD