१३ बैशाख २०८१, बिहिबार
Header

आज एकै दिन १७ जना कोरोना संक्रमित थपिए, संक्रमित ९९ जना पुग्यो


प्रकाशित: बुधवार, २४ बैशाख २०७७, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । आज एकै दिन नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


उनीहरु वीरगञ्जको भएको  मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका हुन । संक्रमित मध्ये  एक जना दुई महिने शिशु पनि रहेका छन ।


संक्रमित हुनेमा  १० जना पुरुष र ७ जना महिला रहेका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD