१३ बैशाख २०८१, बिहिबार
Header

आज एकै दिन १० जना कोरोना संक्रमित थपिए


प्रकाशित: आईतवार, २१ बैशाख २०७७, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । आज आईतवार एकै दिन १० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार एक जना पर्सा र ९ नेपालगञ्जका रहेका छन । यो संगै संक्रमितको संख्या ६९ पुगेको छ । 

 

संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD