१३ बैशाख २०८१, बिहिबार
Header

आज उपत्यकामा २५४० संक्रमित थपिए


प्रकाशित: विहिवार, २२ असोज २०७७, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा विहिवार २ हजार ५४० नयाँ संक्रमित थपिएका छन । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २ हजार ८५, भक्तपुरमा ३२० र ललितपुरमा १३५ जना संक्रमित थपिएको हो ।


यो सँगै उपत्यकामा संक्रमितको संख्या ३६ हजार २८९ पुगेको छ । 


बिहीबार देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएको हो । यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ।  


यस अवधिमा २ हजार ६७५ जना कोरोनाबाट निको भएर कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD