१२ भाद्र २०८३, शुक्रबार
Header

आज उपत्यकामा यो बर्षकै चिसो


प्रकाशित: विहिवार, २० मंसिर २०७५, ०९ः२१ बजे
- महानगरखबर

काठमाडौं । जाडो मौसम बढेसँगै आज काठमाडौ उपत्यका सबैभन्दा चिसो भएको मौसमविदले जनाकोछ । 


मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान साढे ६ बजेको रेकर्डअनुसार उपत्यकाको न्युनतम तापक्रम ५.६ डिग्री सेल्सियस पुगेको छ ।


देशको पश्चिम पहाडका केही स्थानापमा हलुका बर्षा हुनेसँगै उच्च हिमाली भागमा हिमपात हुने मौसमविदहरुले बताएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex