१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस ! (फोटो फिचर)


प्रकाशित: बधुवार, ३ फागुन २०७९, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । १५ फ्रेबुअरी (फागुन ३ गते ) बुधवार अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाईएको छ ।


बुधवार काठमाडौंको बसन्तपुरमा वाल कान्ति अस्पतालको आयोजनामा विभिन्न सचेतना मुलुक प्लेकार्डसहित मनाईएको छ ।


विद्यालयका बालवालिका, चिकित्सकहरुको एक टोलीले बसन्तपुरमा वाल क्यानसवारे चेतना जगाउने खालको प्रदर्शन गरेका थिए ।

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex