८ बैशाख २०८१, शनिबार
Header

आजराती १२ बजेबाट पेटÇोलियमको भाऊ बढ्ने


प्रकाशित: बुधवार, १९ बैशाख २०७५, ८ः२७ मा 
- जेम्सज्वेलरीखवर

काठमाडौं । नेपाल आयल निगमले बुधवार राति १२ बजेदेखि लागू हुने गरी पेटÇोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । 


अब पेटÇोल प्रतिलिटर १०८ र डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ हुने छ । 


निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३÷३ रुपैयाँ मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD