१३ बैशाख २०८१, बिहिबार
Header

आजबाट साग गेम सुरु, बिजोर नम्बरको गाडी मात्र चल्न पाईने


प्रकाशित: आईतबार, १५ मंसिर २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आईतबार बाट सुरु हुँदैछ । 


अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सागको सम्पूर्ण तयारी सम्पन्न भईसकेको आयोजकले जनाएको छ । 


साग उद्घाटन समारोहलाई सहज बनाउन ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा बिजोर नम्बरका मात्र सवारी साधन गुड्न पाउने जनाएका छन । 


महाशाखाका अनुसार सरकारी, कूटनैतिक नियोग, अत्यावश्यक सेवाका साथै सञ्चारकर्मी र खेलसँग आबद्ध सवारीसाधनमा भने यो नियम लागू हुनेछैन ।


चक्रपथ बाहिर भने जोर –बिजोर प्रणाली लागु हुने छैन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD