६ बैशाख २०८१, बिहिबार
Header

आजबाट चैत्र २५ गतेसम्म लकडाउन


प्रकाशित: सोमबार, १७ चैत्र २०७६, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले आज (सोमबार) बाट २५ गते मंगलवार सम्म लकडाउन थपेको छ ।


कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सरकारले एक साता लकडाउन लम्बाएको हो ।  सरकारले (लकडाउनु र अन्तर्राष्ट्रिय सीमा बन्दलाई चैत २५ गतेसम्म कायम राख्ने निर्णय गरेको हो । 


यस अघि सरकारले चैत्र ११ देखि १८ गते विहानसम्मको लकडाउन घोषणा गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD