१३ बैशाख २०८१, बिहिबार
Header

आजबाट काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा नयाँ भाडा दर लागु


प्रकाशित: विहिवार, १ बैशाख २०७९, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । विहिवारबाट काठमाडौं उपत्यकमा चल्ने सार्वजनिक सवारी साधानमा नयाँ भाडा दर लागु भएको छ । 


बागमति प्रदेश सरकारले गत चैत्र महिनामा भाडा बृद्धि गर्ने निर्णय अुनसार अनुसार पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।


पाँच किलोमिटरसम्म २० रुपैयाँ,  १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।


यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १।२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD