२१ बैशाख २०८१, शुक्रबार
Header

आजदेखि पेट्रोल रु ३ रुपियाँ सस्तो पाईने, अरु कतिमा ?


प्रकाशित: मंगलवार, २१ चैत्र २०७९, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलमा प्रति लिटर ३ रुपियाँ घटाएको छ ।


मंगलवारदेखि पेट्रोल प्रतिलिटर रु १७५ रुपियाँ कायम भएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनमा रु १० प्रतिलिटर घटाएको छ ।


नयाँ मूल्य अनुसार मट्टितेल र डिजेल प्रतिलिटर रु १६५ रुपियाँ कायम भएको हो । हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर हुनेछ । 


खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।


यस अघि भारतबाट इनधनको मूल्य घटेर आएपछि निगमले मूल्यमा समायोजन गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD