१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आजदेखि चिकित्सक आन्दोलन स्थगन


प्रकाशित: बुधवार, २५ असार २०८२, १२ः४० बजे
- महानगरखबर

काठमाडौं ।  नेपाल चिकित्सक संघ र सरकारले उपभोक्ता अदालतको निर्णयविरुद्ध चलेको आन्दोलन अन्त्य गर्न तीनबुँदे सहमति गरेका छन ।


मंगलबार साँझ भएको वार्तामा तीन सदस्यीय कार्यदल गठन गरेर कानुनी तथा नीतिगत संशोधनका सुझाव सात दिनभित्र पेश गर्ने सहमति भएको हो ।


संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार, “सुझाव चित्तबुझेपछि ११ दिनभित्र मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति लिने र फास्ट ट्र्याकबाट कानुन संशोधन अघि बढाइनेछ।”


उपभोक्ता संरक्षण ऐन संशोधन र चिकित्सकीय विवादको निर्णय नेपाल मेडिकल काउन्सिलमार्फत हुनुपर्ने चिकित्सकहरूको मुख्य माग रहेको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex