१४ बैशाख २०८१, शुक्रबार
Header

आगामी विहिवार खण्डग्रास सूर्यग्रहण लाग्ने, विहान ८ः४२ मा सुरु


प्रकाशित: विहिवार, ३ पुष २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । आगामी विहिवार (पुष १०) गते खण्डग्रास सूर्यग्रहण लग्ने भएको छ । 


विहान ८ बजेर ४२ मिनेटमा सुरु हुने र १० बजेर १ मिनेटमा सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । 


झण्डै २ घण्टा ४९ मिनेट लाग्ने सूर्यग्रहण काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने छ । 


सूर्यग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ ।


भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिनेछ ।


खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD