१६ चैत्र २०८०, शुक्रबार
Header

आगामी महिना कोरोनाको खोप तयार हुने चीनको दावी


प्रकाशित: शुक्रवार, २३ फागुन २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । विश्वभरी आतंक फलाएको कोरोना भाइरस (कोभिड–१९) को खोप तयारी गर्ने चीनले दावी गरेको छ । 


खोपको विषयमा अनुसन्धान भइरहेको र आपतकालीन प्रयोगका लागि आगामीे महिना केही खोप उपलब्ध हुन सक्ने बताएको छ ।


खोपका लागि भाइरसको पाँच ओटा पक्षलाई आधार बनाइएको छ । र, यसमा स्थिर रुपमा सुधार आइरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेई भनाई रहेको छ । 


केन्द्रीय सरकारी अधिकारी डिङ सियाङयाङका अनुसार आगामी महिनाबाट केही खोप परीक्षणका लागि अनुमति दिइने बताइएको साउथ चाइना मर्निङ पोष्टमा उल्लेख गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD