४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आगामी बुधबार र शुक्रबार जोर नम्बरको गाडी चलाउन पाईने


प्रकाशित: आईतबार, १० भाद्र २०७५, १२ः१९ बजे
- महानगरखबर

काठमाडौं । आगामी भाद्र १३, १४ र १५ गते राजधानीमा हुन गईरहेको चौथो बिमस्टेक सम्मेलनलाई केन्द्रित गरेर सरकारले जोर–बिजोर गाडी चलाउने प्रणाली अपनाएको छ । 


आगामी १३ गते बुधबार र १५ गते शुक्रबार काठमाडौं उपत्यकामा विजोर नम्बरको सवारी मात्र गुडाउन पाइने भएको छ भने १४ गते जोर नम्बरमा गुडाउन पाईने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 


नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु गरिने छ । महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ९१,३,५,७,९० भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ भने १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ९०,२,४,६,८० भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex