१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आएएमई लाईफ र महालक्ष्मी विकास बैंकविच बैकास्योरन्स सम्झौता


प्रकाशित: बुधवार, १ फागुन २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । आइएमई लाइफ इन्सयोरेन्स कम्पनी र महालक्ष्मी विकास बैंक विच बुधवार बैंकास्योरेन्स सम्झौता भएको छ । 


सम्झौतापछि अब बैंकका ग्राहकले बैंकको जुनसुकै शाखाबाट सजिलै आइएमई लाइफ इन्स्योरेन्सको बीमा गराउन सक्ने बैंकले जनाएको छ । 


आफ्ना ग्राहकको जीवन बीमाको सुविधालाई ध्यानमा राखेर सम्झौता गरेको बैकले बताए । 


सम्झौतामा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन । 


कम्पनीले हान बजारमा १० बटा नयाँ योजनाहरु ल्याएको छ भने देशभर ६९ भन्दा बढि शखाहरुमार्फत विमा सेवा प्रदान गरिरहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex