१२ बैशाख २०८१, बुधबार
Header

आईतवार तोलामा १५०० सयले बढ्यो सुन


प्रकाशित: आईतवार, १ फागुन २०७८, १३ः५० बजे
- महानगरखबर

काठमाडौं । आईतवार सुन तोलामा १ हजार ५ सयले बढेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै छापावल सुनको मूल्य आज ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ पुगेको छ । 


चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD