१४ बैशाख २०८१, शुक्रबार
Header

आईतवार काठमाडौंका यी क्षेत्रमा बत्ति जाने


प्रकाशित: शनिवार, १ फागुन २०७७, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । आईतवार काठमाडौका यी क्षेत्रमा दिनभर विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले जनाएको छ ।


साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको केन्द्रले एक सुचना जारी गरी बताएको छ । 


कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत बन्द हुने केन्द्रले जनाएको छ । सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो । 
 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD