२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आईतबार योमरी पुन्ही, काठमाडौंमा सार्वजनिक विदा


प्रकाशित: शुक्रवार, २ पुष २०७८, १८ः५५ बजे
- महानगरखबर

काठमाडौं । सरकारले नेवाः समुदायको पर्व योमरी पुन्ही (ज्यापू दिवस) को अवसरमा सार्वजनिक विदा दिएको छ । 


आईतवार पर्ने सो पर्वको उपल्यक्षमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको हो । 


विहिवार बसको मन्त्रिपरिषदको बैठकले सो निर्णय गर्दै त्यस दिन उधौली पर्व पनि परेकोले पर्व मनाउने समुदायलाई देशभर विदा दिने निर्णय गरेको छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex