७ भाद्र २०८३, आइतबार
Header

आइसीसी टि–२० विश्वकप छनोट खेलका लागि नेपाली टिम घोषणा


प्रकाशित: शनिवार, ११ कातिक २०८०, १०ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले टि–२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेका छ । 


रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल भूर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन । 


विश्वकप क्रिकेटको एसिया छनोट खेल कात्तिक १३ गतेदेखि कीर्तिपुर र मुलपानीमा हुनेछ ।


८ देश सहभागी हुने खेलमा २ समूह बनाइएको छ । नेपाल समूह ‘ए’ मा छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex