२२ बैशाख २०८१, शनिबार
Header

आइएमई जनरल र मुक्तिनाथ विकास बैंकबीच बैंकान्सोरेन्स


प्रकाशित: बुधवार, ८ फागुन २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच बैकान्सोरन्स सेवा सम्झौता भएको छ । 


सम्झौतापछि बैंकका ग्राहकले शाखाहरु मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा सहज रुपमा लिन सक्नेछन । 


उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंक  लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरे । 


मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रधुमन पोखरेल र इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट बैंक र कम्पनीबाट सरल ढंगबाट सेवा पाउने छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD