१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

आइएमई जनरल र भरपर्दो सहकारी विच सम्झौता


प्रकाशित: बुधवार, ४ बैशाख २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबीच सम्झौता भएको छ ।


सम्झौतापत्रमा सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र सहकारीका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन ।


सम्झौता अनुसार इन्स्योरेन्सले सहकारीका सदस्य विद्यार्थीहरुको लागि आइजीआई विद्याथी बीमालेख मार्फत सेवा दिने छ ।


जसअनुसार सहकारीमा निश्चित रकम राखी खाता संचालन गर्ने सदस्य विद्यार्थीलाई बीमा सेवा प्रदान गरिने सहकारीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex