८ बैशाख २०८१, शनिबार
Header

अस्पतालवाट भागेका दुई संक्रमित मध्ये एक सम्पर्कमा आए


प्रकाशित: बुधवार, ३१ बैशाख २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमितमध्ये एकजना अस्पतालको सम्पर्कमा आएका छन । 


अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार एकजना संक्रमित सम्पर्कमा आएको र उनलाई अस्पताल ल्याउने तयारी भएको छ ।


बुधवार अस्पतालको आईसेसन कक्षाबाट २ जना भागेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD