४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

असोज ५ गतेबाट दशैको टिकट पाईने


प्रकाशित: आईतबार, ३१ भाद्र २०७५, १८ः३९ बजे
- महानगरखबर

काठमाडौं । हिन्दुहरुको महान चाड दशैँको लागि अग्रिम टिकट बुकिंग आगामी असोज ५ गतेबाट खुला हुने भएको छ । 


यातायात व्यवसायी र सरकारविच भएको छलफलपछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न तयार भएका हुन ।


काठमाडौंमा उपत्यकाबाट दशैं मनाउन बर्षेनी लाखौ सर्वसाधरण वाहिर जाने गरेका छन् । 


सरकारले भाडाको मुल्य निर्धारण गरेपछि भाडादर सार्वजनिक गर्ने व्यवसायीले बताएका छन् । 


वार्तामा यातायात व्यवासायीहरुले उठाएका अन्य मागहरुको विषयमा समेत छलफल भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex