११ बैशाख २०८१, मंगलबार
Header

असन बजारको अबैध संरचना, फुटपाथ हटाउन थालियो


प्रकाशित: मंगलवार, २१ भाद्र २०७९, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका अबैध संरचना र फुटपाथ व्यापार हटाउन थालिएको छ ।


मंगलवारदेखि महानगर प्रहरीले फुटपाथमा राखिका पसलहरु पनि हटाउन सुरु गरेको हो ।

 


प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए । 


असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु हटाउन निर्देशन दिएको दिएको छ । 


यस अघि इन्द्रचोक क्षेत्रको मन्दिर, सम्पदा क्षेत्रमा रहेको पसलहरु खाली गराएको छ ।

 


त्यसैगरी अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेको ार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि काठमाडौं महानगरको नगर सडकपेटीसम्म राखेका केही सामग्री हटाउन थालेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD