काठमाडौं । वडा दशैंको किनमेल गर्न असन, न्यूरोडमा सर्वसाधरणको घुुइँचो थामिनसक्नु भएको छ ।
असोज १७ गते विहिवार घटस्थापनादेखि दशैंको शुुभारम्भ भएसँगै मानिसहरु किनमेलको लागि बजार आउने सुरु भएको थियो ।

अहिले काठमाडौंको मुख्य बजार असन, न्यूरोडमा विहानदेखिनै मानिसहरुको व्यापक चहलपहल हुने गरेको छ ।
यो बर्ष दशैंको टिका असोज २६ गते विहिवार विहान ११ बजेर २६ मिनेटको शुुभ साईत भएको नेपाल पञ्चयांग निर्णायक समितिले जनाएको छ ।




तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
हेरौं दशैंको शुुभसाईतः

Categorized in सम्पदा/संस्कृति