७ जेठ २०८१, सोमबार
Header

असनमा सेतो मछिन्द्रनाथको तस्वीरहरु प्रदर्शनीमा 


प्रकाशित: विहिवार, १६ चैत्र २०७९, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । सेतो मछिन्द्रनाथको रथयात्राको पहिलो दिन असनमा फोटो पत्रकारहरुले रथयात्रको फोटो प्रदर्शनी गरेका छन ।


असनको डवलीभित्र प्रदर्शनमा राखिएको तस्वीरहरु विगतको रथयात्राको क्रममा खिचिएको तस्वीरहरु हुन । 


राष्ट्रिय फोटो पत्रकार समूह नेपालको संयोजनमा सो तस्वीरहरु प्रदर्शनमा राखिएको थियो । 


फोटो पत्रकार सुशिल प्रधान, सुनिल शर्मा, प्रदिपराज वन्त, अर्चना श्रेष्ठ, आकाश बज्राचार्य, राजेन्द्र चित्रकार लगायतको तस्वीरहरु प्रदर्शनमा थिए ।

 

 

 

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD