८ बैशाख २०८१, शनिबार
Header

असनमा माघे संक्रान्ति बजार ! (फोटो फिचर) 


प्रकाशित: मंगलवार, २८ पुष २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको असनमा माघे संक्रान्तिको बजार लागेको छ । 


माघ १ गते मनाईने माघे संक्रान्तिको लागि घ्यु, चाकु, तिल, तरुल लगायतका समानहरु किन्न मानिसहरुको घुईचो बढेको छ ।


असन सेवा समितिको पहलमा पुष २६ गते माघ १ गते सम्मको लागि यो बजार हुने समितिले जनाएको छ । 


उपत्यकामा नेवाः समुदायले घ्यः चाकु संल्याहु भनेर मनाईन्छ भने तराईमा थारु समुदायले माघी पर्वको रुपमा धुमधामसाथ मनाउने गर्दछ । 


सरकारले माघ १ गते सार्वजनिक विदा समेत दिएको छ । 

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD