१४ बैशाख २०८१, शुक्रबार
Header

असनमा पुष १२ गते शनिवार नेवाः फुड फेस्टिभल 


प्रकाशित: मंगलवार, ८ पुष २०७६, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको असनमा पुष १२ गते शनिवार नेवाः फुड फेस्टिवल हुने भएको छ ।


फेस्टिवलसँगै नेवाः संस्कृतिसँग जोडिएको विभिन्न सास्कृतिक कार्यक्रम तथा नृत्य, परम्परगात बाजाहरुको प्रस्तुती समेत हुनेछ । 


फुड फेस्टिभलमा नेवारी परिकारहरु तःखा, सँन्याखुना, यःमरी, वः, चतांमरी, छ्याला, कचिला, समेबजि, सफूम्हिचा लगायतका फुड स्टलहरु राखिने छ । 


नेपाल संवत राष्ट्रिय न्हूदँ समारोह समिति ११४० को आव्हान काठमाडौं महानगरपालिका २७ वडा र असन सेवा समितिको संयुक्त आयोजनामा सो फेस्टिवल हुन लागेको आयोजकले बताएको छ । 


फेस्टिवल काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाट्न गर्ने कार्यक्रम रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD