१४ बैशाख २०८१, शुक्रबार
Header

असनमा पाहाँ चःह्रे जात्राको रौनक ! (फोटो फिचर)


प्रकाशित: शनिवार, १९ चैत्र २०७८, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । नेवाः समुदायको एक महत्वपूर्व जात्रा पहाँ चःह्रे शनिवार असनमा देखाएपछि सम्पन्न भएको छ । 


पहाँ चःह्रे भित्र पर्ने यस जात्रालाई नेपाल भाषमा ‘द्यःल्वाकेगु’ जात्रा पनि भनिन्छ । यस दिन असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई जात्रा मनाउने गर्दछ । 


पहेंलो टोपीले लगाएकाहरुले काँधमा लुँमधी भद्रकाली बोकेर बाजागाजासहित असन आएका हुन्छन भने निलो टोपी लगाएको समूहको वचुँ भद्रकाली ल्याएका हुन्छन । 


आज पाहाँचर्‍हेको दिन वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रुपमा यो न्हि जात्रा मनाउने गरिन्छ । 


तस्वीरः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

 


 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD