२७ बैशाख २०८१, बिहिबार
Header

असनमा पाहाँः चह्रे जात्राको रौनक (तस्वीरहरु)


प्रकाशित: मंगलवार, २७ चैत्र २०८०, २०ः१२ बजे
- महानगरखबर

काठमाडौं । नेवाः समुदायको विशेष जात्रा पाहाँः चह्रेको आज अन्तिम दिन असनमा खट जुधाएर मनाएको छ ।

 
पाहुनालाई निमन्त्रणा गरेर मनाईने यो चाँड ३ दिनसम्म चल्ने यो पर्व धुमधामका साथ मनाइएको हो ।  


जात्रामा उपस्थित सहभागीहरुले रातो, निलो, पहेँलो टोपी र टिसर्ट लगाएर धिमेवाजाको तालमा नाचगान गर्दै जात्रा मनाएका छन ।

 

 
यो खट जुधाउने जात्रा पनि हो । सुरुमा अन्नपूर्ण देवी मन्दिरको सामन्नेमा वँटुको भद्रकाली मूर्तिलाई खटमा राखेर ल्याएपछि टेबहालको भद्रकालीको अर्को खट पनि असन ल्याइन्छ । 


कंकेश्वरीलाई पनि खटमा राखेर ल्याइन्छ र तीन पटक परिक्रमा गराएर बलेको चिराग साटफेर गरिन्छ ।


वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रुपमा यो न्हि जात्रा मनाउने गरिन्छ । 

 


जात्राको पहिलो दिन बिहानै अधिकांश मानिसहरु सहरका विभिन्न गणेश, भैरव र अजिमाका मन्दिरमा पुग्छन भने राती शिव र आफना कुलदेवताको पूजा–आराधना गरी मौसममा पाइने मनोरञ्जनात्मक खाना खानेकुरा खाने चलन रहि आएको छ ।

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD