१४ बैशाख २०८१, शुक्रबार
Header

असनमा देखिएको पाँहःचह्रेको रौनक ! (तस्वीरहरु)


प्रकाशित: बुधवार, ८ चैत्र २०७९, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । नेवाः समुदायको एक विशेष पर्व पाँहःचह्रेको अन्तिम दिन असनमा एक आपसमा खट जुराएर मनाईएको छ ।


आज (बुधवार) असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई जात्रा मनाएको हो । 

 


वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रुपमा यो न्हि जात्रा मनाउने गरिन्छ । 


यस पर्वमा पाहुनालाई निमन्त्रणा गरेर मनाईने यो चाँड सोमदेखि सुरु भई आज सकिन्छ । 

 

 

 

 

 

 

 


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/ महानगखबर

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD