२ माघ २०८२, शुक्रबार
Nepal Bank AD 2082 mansir

असनको ऐतिहासिक यिताचपाः उद्घाटन (भिडियो)


प्रकाशित: आइतवार, २१ मंसिर २०८२, १८ः४० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर–२७ स्थित असन क्षेत्रमा पुनर्निर्माण सम्पन्न गरिएका प्रमुख सांस्कृतिक सम्पदाहरूको सोमवार संयुक्त रूपमा उद्घाटन गरिएको छ ।

 
भिडियोः

 


यिताचपा सत्तल, गणेश मन्दिर, नारायण मन्दिर, उमा महेश्वर मन्दिर, डवली तथा भोटाहिटीस्थित कलश द्वारको उद्घाटन गरिएको हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex