१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

असनको एक घरको गोदाममा आगलागी (तस्वीरहरु)


प्रकाशित: विहिवार, १० माघ २०८१, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । असनको एक घरमा रहेको गोदाममा आगलागी भएको छ ।


विहिवार दिँउसो दिउँसो ३ः १७ बजेको समयमा असनको अन्नपूर्ण मन्दिर पछाडी महाबौद्धबाटोमा रहेको घरमा आगलागी भएको प्रहरीले बताएको छ ।


प्रहरीका अनुसार उक्त घरमा होम अप्लायन्सहरू राखिएको थियो । आगलागी नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र सेनाको दमकल पुगेको थियो । 

 

 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

23 January 2025, Thursday

asteriskhubs
Home Page Bottom Second


maharjan complex