८ बैशाख २०८१, शनिबार
Header

अष्ट्रेलियामा पानीमा डुबेर ३ नेपालीको मृत्यु


प्रकाशित: आईतबार, २० पुष २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । अष्ट्रेृलियाको सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई जना नेपाली नदीमा डुवेर मृत्यु भएको छ ।


उनीहरुको नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको समाचार सेतोपाटीडटकममा प्रकाशित समाचारमा छ । 


समाचार अनुसार गत शुक्रबार साँझ पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुनेहरुमा चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्ली हुन । 


अर्का एक नेपाली प्रदीप पाण्डे भने घाईते भएका छन । उनलाई  लाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।


त्यसैगरी सिड्नीबाट तीन सय किमी टाढा अरेन्ज सहरमा पनि विहिवार पानीमा डुवेर एनआरएन रूपेन तामाङको मृत्यु भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD