७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराईन 


प्रकाशित: शनिवार, २७ फागुन २०७९, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गराएकी छिन । 


शनिवार बानेश्वरस्थित संसद भवन परिसरमा निर्वाचन अधिकृतको कार्यलय पुगेर शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन । 


उम्मेदवारी दर्ता गर्ने क्रममा उनीसँग एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्बाङ, पार्टीका वरिष्ठ नेताहरुको उपस्थिती रहेको थियो । 


आजै ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निणर्य गरेको थियो। 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex