१३ बैशाख २०८१, बिहिबार
Header

अर्थमन्त्री खतिवडा बजेटमा ‘जस्ट पास’ ः गगन थापा


प्रकाशित: आईतबार, २० जेठ २०७५, १६ः१४ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ ।  अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक बर्ष २०७५÷०७६ को बजेटमाथि नेपाली कांग्रेसका सांसद गगन थापाले आईतबार विशेष टिप्पणी गरेका छन् ।


थापाले अर्थमन्त्री खतिवडा बजेटमा ‘जस्ट पास’ मात्र भएको बताएको छन् । वोर्ड फस्टको अपेक्षा विपरित ‘जस्ट पास’ ले नैराश्यता छाएको सुनाए ।


त्यसैगरी थापाले सरकारले ल्याएको बजेटबारे कडा टिप्पणी गर्दै एक बर्षपछि रिपोर्ट पेश गर्ने बताएका छन् ।

 
बजेटमा ४ ‘स’ खोजी गर्दै थापाले सो बारे बताएका थिए । उनले बजेटमा स्पष्टता, समृद्धितर्फको मार्गदर्शन, साहस र सृजनशिलता नरहेको जिकिर गरेका छन् ।

 
बजेटमा स्पष्टता नभएको बारे बताउँदै संघीयतमा गईसकेको बजेटले सशक्त रुप लिन सकेको छैन । त्यस्तै उनले मुलुकलाई समृद्धितर्फ लग्ने कुनै मार्गदर्शन नदेखिएको बताएका छन् । बजेटमा विगतदेखिनै रहेको नराम्रा पूर्व योजनाहरुलाई कटौती गर्ने सहास नदेखाएको आरोप लगएका छन् ।

 
सांसद थापाले आगामी वर्षको बजेटमा सृजनशिलताको अभाव रहेको टिप्पणी गरेका छन् । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD