१६ चैत्र २०८०, शुक्रबार
Header

अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिनामाथि बन्दुक प्रहार


प्रकाशित: शुक्रवार, १७ भाद्र २०७८, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि बन्दुक प्रहार भएको छ ।


उनको गोली हानी गरिएको हत्या प्रयास भने असफल भएको छ । विहिवार राती क्रिस्टिना आफ्नो घरबाहिर समर्थकहरूको बीचमा भएको बेला अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।


विविसी हिन्दीका अनुसार बन्दुक प्रहार गर्ने ३५ बर्षका ब्राजालियन नागरिक हुन । 


गोली प्रहारको भिडियो अहिले सामाजिक सञ्जालमा देखिन्छ । सो भिडियोमा ती व्यक्तिले उपराष्टपति क्रिस्टिनामा अनुहार छेउमै गोली प्रहार गरेको देखिएको छ । तर गोली फायर भएन ।


सो घट्नालाई लिएर अर्जेन्टिनाका राष्टपति अलबर्टो फर्नाडिसले एक सुनियोजित र गम्भिर घट्ना भएको बताएका छन । 


उनले भने,‘ उपराष्ट्रपतिमाथिको हमला सामाजिक शान्ति भंग गर्ने कोशिस हो ।’
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD